२१ मंसिर २०८२, आइतबार | December 7, 2025

मोटोपन घटाउन आजैदेखी अकबरे खुर्सानीको सेवन गर्नुहोस



मानिसहरू मोटोपनाका कारण चिन्तित देखिन्छन् । मोटोपन घटाउन उनीहरूले जिमदेखि डाइटिङसम्म गर्छन् । तर पनि मोटोपना ज्यूँका त्यूँ हुन्छ ।

त्यस्तै आज हामी तपाईंलाई बिना डाइटिङ मोटोपना कम गराउनका लागि भोजनमा समावेश गर्नुपर्ने केही खानाका परिकारहरूबारे जानकारी दिँदैछौं ।

पालकमा कम मात्रामा क्यालोरी हुन्छ । यसमा प्रोटिन, कार्बोहाइड्रेड, फाइबर र मिनरल्स हुने भएकाले हामीलाई चाहिने पोषक तत्व प्रदान गर्छ । यसले मोटोपना कम गर्न पनि सहयोग पुर्याउँछ ।

मोटोपना कम गराउन तथा शरीरलाई फिट राख्न माछा सेवन पनि एउटा अप्सन हो । यसमा केही यस्ता तत्व हुन्छन्, जसले शरीर बोसोपना कम गराई स्वस्थ बनाउन सहयोग गर्छ ।

अकबरे खुर्सानीको सेवनले पनि मोटोपना कम गराउन सकिनछ । अकबरे खुर्सानीले तन्तुहरूलाई सक्रिय बनाउँछ । र तपाईको शरीरमा भएको बोसोको मात्रा कम गराउँछ ।

दुधमा बेसार मिसाएर खाएमा पनि मोटोपना कम गराउन सहयोग गर्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ६ : ४२ बजे

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही