२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

प्रभु लाईफद्धारा पत्रकार महासंघ रुपन्देहीलाई स्वस्थ्य सामग्री हस्तान्तरण



बुटवल । प्रभु लाईफ ईन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल पत्रकार महासंघ रुपन्देहीलाई स्वस्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

विहिबार एक समारोहका बिच ईन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख प्रशान्त सुवेदी, रुपन्देही शाखा प्रमुख प्रकाश अधिकारीले पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिलाई सुरक्षा कीट हस्तान्तरण गरेका हुन ।

महासंघका अध्यक्ष यानेन्द्र जिसिले सहकार्यका लागि धन्यबाद दिदै आगामी दिनमा संस्थागत रुपमा अघि बढ्ने समेत बताए ।

ईन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख प्रशान्त सुवेदीले ईन्स्योरेन्स संस्थाको जन्म नै सामाजिक उत्तरदायित्व बहन गर्ने बताए ।

अझै पनि केही ईन्स्योरेन्स कम्पनीहरु सिक्ने क्रममा समेत रहेका भन्दै कमी कमजोरी औलाउदै सच्चिदै अगाडी बढ्नुपर्ने बताए ।

ईन्स्योरेन्सका प्रदेशमा १० वटा शाखामार्फत सेवा दिदै आएको उनले बताए । जसमा २७ सय बढि बिमितहरु रहेको उनले बताए ।

 

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ५ : ४३ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको