३० भदौ २०८३, मंगलबार | September 16, 2026

संसद विघटन सिफारिस संविधानविपरीत, राष्ट्रपतिले स्वीकार गर्न हुँदैन : कांग्रेस नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज मन्त्रिपरिषदले गरेको संसद विघटनको सिफारिसलाई संविधानविपरीत भएको बताएका छन ।

“मन्त्रिपरिषद्बाट संसद विघटनको सिफारिस भएको सूचना प्राप्त भएको छ,” पौडेलले फेसबुकमार्फत भनेका छन्, “यो संविधानविपरीत छ, लोकतन्त्रको मर्मविपरीत छ र राष्ट्र हीतविपरीत छ ।” वरिष्ठ नेता पौडेलले अहिलेको संविधानअनुरुप संसद विघटन गर्न नमिल्ने बताएका छन । उनले भनेका छन्, “राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन ।”

उनले संसद विघटनको सिफारिस फिर्ता गर्न समेत आग्रह गरेका छन । “म यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकट तर्फ धकेल्ने गैर लोकतान्त्रिक कदमको घोर भत्सर्ना गर्दछु,” उनले भनेका छन ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ११ : ४५ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज