२८ चैत्र २०८२, शनिबार | April 11, 2026

संसद विघटन घटनालाई साहित्यकार र कलाकारले दिए जनविरोधी ‘कु’ को संज्ञा [पूर्णपाठ]



काठमाडौं । नेपाली साहित्य तथा कला क्षेत्रका अभियन्ताहरुले राष्ट्रपतिको संसद विघटन गर्ने कार्यलाई जनविरोधी ‘कु’ को संज्ञा दिएका छन् । साहित्य तथा कला क्षेत्रमा आवद्ध ५४ जना प्रबुद्ध नागरिकहरुले संसद विघटनको निर्णयको भत्र्सना गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिगमनको ताजा प्रपञ्च रचेको आरोप लगाएका छन् । उनीहरुले बुधवार एक विज्ञप्ति मार्फत संसद विघटनलाई गैरसंवैधानिक र जनविरोधी ‘कू’ को संज्ञा दिंदै प्रतिगामी र असंवैधानिक कदमलाई तुरुन्त बदर गर्न माग पनि गरेका छन् ।

जारी विज्ञप्तिमा भनेका छन्, “प्रतिगमनको यो ताजा प्रपञ्चसम्म पुर्याउन र आमजनतालाई निराशामा धकेल्नमा दलहरुको समेत भूमिका रहेको छ ।” उनीहरुले दलहरुलाई जनताप्रति जिम्मेवार भएको प्रतिबद्धता जाहेर गर्दै प्रतिगमनको कडा प्रतिवादमा उत्रन समेत आह्वान गरेका छन् ।

साहित्यकार तथा कलाकारहरुको बिज्ञप्तिको पूर्णपाठ :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/12/Brihat-Nagarik-Andolan-Appeal-1.pdf” title=”Brihat Nagarik Andolan Appeal (1)”]

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १० : ५८ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र