२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रभु बैंकको १०.५२५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौ । प्रभु बैंकको १०५.२५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम रहेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १०५२५प्रतिशत लाभांश वितरण गर्न तथा साधारण सभा प्रयोजनका लागि पुस १० गतेदेखि बुक क्लोज गर्ने भएको छ । यस्तै आज बिहिबार सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२५ लाभांश प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्नको लागि पुस २६ गते १९ औं वार्षिक साधारण सभा बोलाएको छ ।

 

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ५ : ०२ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय