३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बुटवलमा डि फाईभ रेष्ट्रो शुभारम्भ हुदै



बुटवल । अग्रेजी नया वर्षसंगै कालिका पथ बुटवल ९ स्थित दुईतल्ला आकर्षक भवनको माथिल्लो तल्लामा रेष्टुरेन्ट सेवा सुभारम्भ भएको छ ।

पाच युवा उद्यमीहरुले नया सेवासुविधायुक्त डि फाईभ रेष्ट्रो एण्ड बार सेवा संचालनमा ल्याएका हुन । संचालकहरु दिनेश थापा, समीर बन्जाडे, सरोज कुमारी यादव, सुरज भट्टराई, अभिषेक थापा गरि ५ जना युवाहरुको लगानीमा खुलेको हो ।

करीब १५ सय स्क्वायर फुट एरियामा आकर्षक सजावट गरि युवाहरुको १ करोड २० लाखमा पुर्वाधार तयार भएको छ । सबै तयारी भएपनि लक डाउनका कारण ६ महिना ढिला गरि सुभारम्भ गरिएको संचालक दिनेश थापाले बताए ।

ईन्डोर ४० जना क्षमताको रेष्टुरेन्ट, बाल्कोनिमा ३० जना क्षमता रहेको छ यसैगरि १० जना क्षमताको स्मोकिङ जोन सहितको ब्यवस्था रहेको छ । ब्यापारिक घराना लक्षित गरि आकर्षण डिजाईन गरिएको उनले बताए ।

ईण्डियन सेफ विशेष सहितका सेवा रहेको उनले बताए । विहिबार होटल एशोसियन अफ नेपालका केन्द्रीय सदस्य गोपाल रानाले उद्घाटन गर्ने उनले बताए ।

उद्घाटनभरि पवन गिरि, अमित बराल, बिक्रम बराल लगायत राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुतीसंगै लाईभ म्युजिकको मजा एक हप्तासम्म हुने छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ६ : ०३ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन