६ असार २०८३, शनिबार | June 20, 2026

रोनाल्डोले जोगाए रियललाई



म्याड्रिड । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले रियल म्याड्रिडले एबारलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

१–१ को बराबरीमा रहेको खेलको अन्त्यतिर रोनाल्डोले गोल गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् ।

खेलमा क्रिस्टियानो रोनाल्डोले रियललाई पहिलो हाफमा अग्रता दिलाए पनि दोस्रो हाफमा इभान रामिसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ अग्रसर खेलको ८४ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले रियललाई थप अंक गुमाउनबाट जोगाए ।

पछिल्ला सात खेलमा रोनाल्डोले गोल गरेका छन् भने १० खेलमा उनले १७ गोल गरिसकेका छन् ।

जीतपछि रियल ५७ अंकसहित लिगको तेस्रो स्थानमा कायम रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ६ : ५९ बजे

उदयपुरमा विद्यालय बस दुर्घटना, एकको मृत्यु

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान

लुम्बिनीमा योगाभ्यास

लुम्बिनी । अन्तरराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा लुम्बिनीमा एक दिवसीय विशेष

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशन प्रतिनिधि चार हजार

मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा

पानीको धारा, मुहान सफा गरेर मनाइयो सिथि नखः पर्व

काठमाडौं । आज ज्येष्ठ शुक्ल षष्ठी हो । यसलाई कुमार