११ कार्तिक २०८३, बुधबार | October 28, 2026

विश्वभर ७ लाख ७९ हजारभन्दा बढी संक्रमित थपिए



काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा सात लाख ७९ हजार १९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १४ हजार १०१ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ९२ लाख ९० हजार ३२३ र मृत्यु हुनेको संख्या १९ लाख २० हजार २२१ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ६३ हजार ७२७ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ४१३ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १८ हजार ४८१ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप २२९ जनाले कोरोनाका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५४ हजार २४७, इटलीमा १७ हजार ५३३, ब्राजिलमा ५४ हजार २४७, जर्मनीमा २५ हजार ७५३, रसियामा २३ हजार ६५२, फ्रान्समा १९ हजार ८१४, कोलम्बियामा १८ हजार २२१ तथा इरानमा ६ हजार २५१ जना नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ६ : ४९ बजे

सुर्खेतमा चिर्पट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु, एक जना पक्राउ

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिर्पट प्रहारबाट घाइते

सुनको मूल्य तोलामा ९ सय र चाँदीको १० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

अबदेखि नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पनि बनाउन सकिने

काठमाडौं । अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ

आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको

भूमिगत राजनीतिदेखि कृषि उद्यमसम्म : म्याग्दीका पूर्व संविधानसभा सदस्य श्रीसको नयाँ यात्रा

म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला