१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोना संक्रमणको उपचार गराईरहेकी नेपालगन्ज १ की ८० वर्षीया महिलाको मृत्यु



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी नेपालगन्ज १ की ८० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

गत पुस २७ गते अस्पताल भर्ना भएकी ती महिलामा २७ गते नै संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमितका लागि गरिने सबै उपचारको बिधि अपनाउंदा पनि उनलाई बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए । उनको गयराती ११ः३० बजे मृत्यु भएको थियो ।

बाँकेमा गयराती भएको मृत्युसँगै बाँकेमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ९ : ५१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज