७ चैत्र २०८२, शनिबार | March 22, 2026

दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दाङका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका ७ दाङका ६६ वर्षीय पुरुषको मंगलवार विहान १ः १८ बजे मृत्यु भएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनी पुस १३ गतेदेखि भेरी अस्पतालमा उपचाररत थिए । संक्रमितका लागि गरिने सबै बिधिबाट उपचार गरिएपनि उनलाई बचाउन नसकिएको फोकलपर्शन ओलीले बताए ।

बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका मध्य ८८ जनाको मृत्यु भएको जिल्ल संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ९ : ३४ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा