२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

रिहा भइन नेकपा नेत्री रामकुमारी झाँक्री



काठमाडौं । नेकपा प्रचण्ड-नेपापक्षका केन्द्रीय सदस्य रामकुमारी झाँक्री ४ घण्टा हिरासत बसेर रिहा भएकी छिन् । आज(बिहीबार) दिउँसो १ बजे पक्राउ परेकी झाँक्रीलाई प्रहरीले साँझ रिहा गरेको छ ।

झाँक्री पक्राउको विरोधमा चौतर्फी बिरोध र बिभिन्न स्थानमा प्रदर्शन हुन थालेपछि प्रहरीले उनलाई बिहीबार साँझ रिहा गरेको हो।

गोर्खाको एक आमसभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध गरेको भाषणका केहि वाक्यलाई लिएर झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो। झाँक्रीलाई राज्य विरुद्धको अभियोगमा पुर्जि थमाईएको थियो ।

नेकपा ओली निकट अखिल नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउंदै झाँक्रीलाई कारवाही गर्न दवाव दिएको थियो ।

प्रहरीले झाँक्रीलाई महाशाखाको कार्यालयमै रहेका उनका पति पशुपति पुरीको जिम्मा लगाएर रिहा गरेको हो।

उनलाई प्रहरीले साँझ रिहा गरेको हो ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ६ : ३३ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात