२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

सपना रोका मगरलाई धम्काएको आरोपमा विनयजङ्ग बस्नेत पक्राउ



काठमाडौं । बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा पर्न सफल सपना रोका मगरलाई धम्काएको आरोपमा प्रहरीले विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको छ ।

बस्नेतलाई नयाँ बसपार्कबाट पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकु ल्याइएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए ।

विनयजङ्गले सपना रोका मगरका नग्न तस्बिर र भिडियाे आफूसँग भएको र ती तस्बिर तथा भिडियाे सार्वजनिक गरिदिने धम्की दिँदै आएका थिए । सपनाले आइतबार बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन ।

सपना र विनजयजङ्ग दुवैले बेवारिसे शव जलाउने समाजसेवाको काम गर्दै आएका छन् । सपनाले विनयजङ्गलाई ‘बुबा’ भन्दै आए पनि पछिल्लो समय उनीहरुको सम्बन्धमा दरार आएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ६ : ४३ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख