१६ असार २०८३, मंगलबार | June 30, 2026

शेरबहादुर तामाङ र उषाकला राई पुनः ओली पक्षमा



काठमाडौं । पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङ र उनकी पत्नी एवं प्रदेश १ की सांसद उषाकला राई पुनः केपी ओली पक्षमा फर्किएका छन् ।

नेकपा विभाजन लगत्तै ओली पक्षद्वारा आयोजित संसदीय दलको बैठकमा सहभागी भएका तामाङ फेरि प्रचण्ड नेपाल पक्षमा फर्किएका थिए ।

तर, आफुहरुको सही व्यवस्थापन गर्न नसकेको भन्दै तामाङ दम्पती पुनः ओल पक्षमा फर्किएका हुन् । विराटनगरमा आज आयोजित ओली पक्षको सभामा उषाकलाले पार्टी प्रवेशको घोषणा गर्ने जनाइएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद तामाङले ओलीले आफ्नो मन्त्रिपरिषदमा कानुन मन्त्री बनाएका थिए । तर बंगलादेशमा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीहरुबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै ओलीले उनलाई ६ महिना नपुग्दै मन्त्रीबाट बर्खास्त गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ११ : ५५ बजे

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

विद्युत् प्रवाहमा अवरोध हटाउन एकहजार कर्मचारी परिचारलन, गुनासो बेवास्ता गरिए कारबाही

काठमाडौँ । सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक बस्ने