७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

प्रतिगमनकारीसँग सहकार्य हुँदैन : प्रचण्ड; सर्वोच्चप्रति आभारी छौं : नेपाल



चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुषपकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले जनताको जित भएको टिप्पणी गरेका छन् ।

भरतपुरमा बुधबार आयोजना हुन लागेको जनसभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्षद्वय प्रचण्ड र नेपालले अदालतको फैसलाबाट नेपाली जनताको जित भएको बताएका हुन् ।

फैसलापछि प्रचण्डले प्रतिक्रिया दिँदै भनेका छन्, ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको छ’।

सर्वोच्च अदालतले सही फैसला गरेको  जनाउँदै उनले नेपाली जनतालाई बधाई दिएका छन् । प्रचण्डल  अब राजनीतिक दलहरू बीच सहकार्य र एकताका साथ अघि बढ्ने बताए  तर, प्रतिगमनकारीहरूसँग सहकार्य नहुने उनले स्पष्ट पारे ।

<span;>यसैगरी अर्का अध्यक्ष नेपालले अदालतले संविधानको रक्षा गरेकोमा सर्वोच्चप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : ४६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल