१६ असार २०८३, मंगलबार | June 30, 2026

अवहेलना मुद्दामा प्रचण्डले सर्वोच्चलाई बुझाए लिखित जवाफ



काठमाडौं । अदालतको मानहानी गरेको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन् ।

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी राजनीतिक टिप्पणी गरेको भन्दै प्रचण्ड विरुद्ध अधिवक्ता समिर हायुले दायर अवहेलनाको निवेदन दायर गरेका थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले
प्रचण्डलाई लिखित जवाफसहित बाटोको म्यादबाहेक सातदिनभित्र आफै उपस्थित हुन आग्रह गरेको थियो । तर, म्याद तामेल गर्न ढिलाई भएका कारण प्रचण्ड आइतबारमात्रै सर्वोच्च पुगेका हुन् ।

लिखित जवाफमा प्रचण्डले आफुले स्वतन्त्र न्यायपालिकाको सम्मान गर्ने बताएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ११ : ३१ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज