२७ बैशाख २०८३, आइतबार | May 10, 2026

जुवा खेल्ने खेलाउने ६ जना नियन्त्रणमा



कञ्चनपुर । कञ्चनपुर प्रहरीले जुवा खेलिरहेका ६ जना जुवाडेलाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ । जिल्लको बेदकोट बेदकोट नगरपालिका३ दैजी बजार स्थित अर्जुन सिह भण्डारीले संचालन गरेको अर्जुन होटल
रेष्टुरेन्टबाट ती जुवाडेहरुलाई पक्राउ गरेको हो ।

रेष्टुरेन्टमा जुवातास खेल्ने कार्य भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोलिले अर्जुन होटल रेष्टुरेन्टमा छापा मार्दाजुवा खेल्दै गरेका कञ्चनपुर भिमदत्त नगरपालिका ६ का सुदिप भट्ट, शिबराज जोशी, केशब कार्की, केशब राज भट्ट, प्रकाश जोशी तथा बिष्णु शाहीलाई पक्राउ गरेको छ ।

जुवा खेलिरहेको स्थानबाट प्रहरीले जुवाडेहरु सहित तास १ गड्डी र नगद ५० अजार ५९५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता अमरबहादुर थापाले बताए । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत अनुसन्धान भईरहेको उनले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ११ : ०५ बजे

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

काठमाडौं । आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि

संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको हो : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ?

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ