२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

नारायणगढ-मुग्लिन सडक : आजदेखि दैनिक साढे चार घण्टा बन्द



चितवन । नारायणगढ-मुग्लिन सडक आजदेखि एक हप्ताका लागि दैनिक साढे चार घण्टाबन्द हुने भएको छ ।

सडक मर्मतका लागि भन्दै नारायणगढ-मुग्लिन सडक खण्ड दैनिक साढे चार घण्टा बन्द गरिन लागेको हो ।

सडकखण्ड अन्र्तगतको चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलो डाँडाको पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्न आजदेखि एक हप्ता बन्द गरि नारायणगढ-मुग्लिन सडक आयोजनाले काम गर्न लागेको छ ।

जस अनुसार एक हप्तासम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उक्त सडकमा दुइतर्फी सवारी आवागमन अवरुद्ध हुने आयोजनाले जनाएको छ ।

यस अवधि भर नारायणगढबाट आउने सवारी साधनहरुलाई जलबिरे र मुग्लिन तर्फबाट जाने सवारी साधनहरुलाई मुग्लिन नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यस अवधिमा संभव भएसम्म वैकल्पिक सडक मार्गको प्रयोग गर्नका लागि समेत सम्पूर्ण सडक प्रयोगकर्ताहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : ३४ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि