१६ असार २०८३, मंगलबार | June 30, 2026

पूर्वएमाले र पूर्व माओवादी केन्द्र छुट्टिने प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको निर्णय



काठमाडौं । पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग अस्तित्व बनाएर जाने निर्णय गर्दै प्रचण्ड–नेपाल पक्षको स्थायी समितिको बैठक सकिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले अदालतको फैसलालाई तत्काल कार्यान्वयन गर्न छुट्टिएर राजनीतिमा जाने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्यूँताइदिएपछि तत्काल अदालतको फैसला कार्यान्वयन गर्न प्रचण्ड–नेपाल पक्षले यस्तो निर्णय गरेको हो ।

ऋषि कटेटेलले ३ वर्ष अगाडी दिएको रिट निबेदनको सुनुवाई गर्दै सर्वोच्चले कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको थियो ।

बैठकको अन्य विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ७ : १७ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी