३ आश्विन २०८३, शनिबार | September 19, 2026

राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुङ्गाना नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त भएका छन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मिश्र र ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो । ढुंगाना डेपुटी गभर्नर पदमा नियुक्त हुने पहिलो महिला हुन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा उनीहरुलाई डेपुटी गभर्नरमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्र बैंकमा डेपुटी गभर्नरद्वय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठको फागुन १९ गते कार्यकाल सकिएपछि उक्त पद खाली थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ५ : २६ बजे

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न एकताबद्ध हुनुपर्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट

संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जवाफदेही

आज कागे अष्टमी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज