२६ बैशाख २०८१, बुधबार | May 8, 2024

चितुवाको छालासहित २ जना पक्राउ



काठमाडौं । प्रहरीले चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको लाजिमपाटस्थित उत्तरढोकाबाट प्रहरीले चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बाग्लुङ निशि खोलाका २२ वर्षीय सन्तोष बुढामगर र मोरङ डाँगिआठका माईला भनिने २८ वर्षीय रञ्जित माझि रहेका छन् ।

चितुवाको छाला अवैध रुपमा ओसारपसार तथा बिक्रीवितरण भैरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलवार अपरान्ह ४ बजे उनीहरुलाई पक्राउ गरेको हो ।

चितुवाको छाला थान-१ बरामद गरी निजहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला वन डिभिजन कार्यालय हातिसार काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ५ : ५९ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक