२० मंसिर २०८२, शनिबार | December 6, 2025

छोरी बलात्कार गर्ने बाबु प्रहरीबाट पक्राउ परे



बझाङ । बझाङमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्।

पीडित बालिकाकी आमाले १३ वर्षीया छोरीलाई उनकै ४४ वर्षीय बुवाले बलात्कार गरेको जाहेरी दिएका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

उनलाई जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेखबाट पक्राउ गरिएको हो।

उनीविरूद्ध जबरजस्ती करणी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले बताए।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ६ : ४४ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय