२२ चैत्र २०८२, आइतबार | April 6, 2026

राहुल रक्सको ‘मुटु र तिमीमा’ म्युजिक भिडियो बजारमा



बुटवल । राहुल रक्स को आवाजमा रहेको नयाँ रोमान्टीक लभ गीत सार्वनजिक भएको छ । ओ.एस.आर. डिजिटल को अफिसियल युट्युव च्यालन बाट उक्त गीत सार्वजनिक भएको हो । सुरज अधिकारीको शब्द/संगीत रहेको उक्त म्युजिक भिडियोमा विकास लामिछाने र समिता श्रेष्ठले अभिनय गरेका छन् । गीतमा राहुल रक्सलाई समिता श्रेष्ठले साथ दिएकी छिन् ।

काठमाडौँ, सिन्धुली तथा रामेछापको रमणिय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन नव ढुङ्गले गरेका छन् । भिडियोमा माधव बेल्बासेको सम्पादन, अमृत सुनुवारको डि.ओ. पी मा आभास बज्राचार्यको छायांकन रहेको छ, भने कोरियोग्राफी हेमन गुरुङले गरेका छन् ।
यस अघि दर्जन गीतमा स्वर दिई सकेका प्रतिभावान गायक राहुल र समिताको यो गीतमा केमेस्ट्री जमेको छ । धेरै गीत गरेतापनी उनको भिडीयो भने कम रहेको पाइन्छ्र उनले नया गीतको साथै इन्डस्ट्रीमा कम ब्याक गरेका छन् ।

रुपन्देहीमा स्थायी घर भएका राहुल रक्सले यस भन्दा पहिला एक नजर…बेबी आईलभयु…. लगायतका आधा दर्जन भन्दा बढि गीत गाईसकेका छन् । यस्तै उनको निकट भविश्यमा नै म परे मायामा.., यो जीवन सुनमा सुगन्ध.., यसरी वितोस यो जीवन.. लगायतका गीतहरु बजारमा आउदै छन ।

भिडियो

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ७ : ४२ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको