१७ असार २०८३, बुधबार | July 1, 2026

ओलीलाई घनश्याम भुसालको प्रश्न : कंगारु अदालतको अभ्यास गरेर कसको इशासामा पार्टी फुटाउन लाग्दैहुुनुहुन्छ ? (पूर्णपाठ)



काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी फुटाउन लागेको आरोप लगाएका छन् ।

पार्टीले सोधेको स्पष्टीकरणमको ११ पृष्ठको लिखित जवाफ पठाउँदै नेता भुसालले अरु कसैको इसारामा पार्टी फुटाउन लागि परेको बताएका हुन् । भुसालले ओलीलाई कङ्गारु अदालत चलाउने प्रयासमा लागेको आरोप समेत लगाएका छन् । नक्कली प्रक्रिया र प्रमाणका आधारमा अघि बढेको भन्दै उनले भनेका छन्, तपाईंले मागेका तथाकथित स्पष्टीकरणसहित लिखित जवाफले तपाईं त्यही कङ्गारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रथम दृष्टिमै प्रत्यक्ष छ, प्रमाणित छ ।’

भुसालले एमालेलाई अगाडि बढ्न नदिन ओलीले पार्टीलाई बन्धक बनाएको आरोप लगाउँदै सत्ता र शक्तिको भोगले मैमत्त भएको जिकिर समेत गरेका छन् । उनले ओलीलाई व्यक्तिवादको नशाबाट ब्युँतिन आग्रह गर्दै भनेका छन्, ‘मेरो लाख(लाख अनुरोध छ, कमरेड यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज, भोलि वा पर्सी तपाईं दण्डित हुनु हुनेछ । आगे तपाईंकै इच्छा ।’

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/ghanshyam-bhusal-spastatikaran.pdf”]

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १२ : ३५ बजे

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६