१ पुस २०८२, मंगलबार | December 17, 2025

जाग्यो बझाङमा योङ कम्युनिष्ट लिग (वाईसीएल)



बझाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र को भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) बझाङको जिल्ला कमिटीको वैठक सम्पन्न भएको छ ।नेकपा माओवादी केन्द्र बझाङको सभाहलमा सम्पन्न भएको वैठकवाट तिन बुदे प्रस्तावहरु पारीत गदै जिल्ला कमिटीको वैठम सम्पन्न भएको हो ।

आजको वैठकवाट गाँउपालीका, नगरपालीकाको जिम्वेवारी हेरफेर,गर्ने गाँउपालीका नगरपालीकामा वाईसीएलको वैठक वैसाख ३ गतेदेखी १५ गते भित्र सम्पन्न गर्ने र जिल्ला कमिटीका सदस्य हरुलाई प्रदेश कमिटीमा सिफारिस गर्ने भन्ने प्रस्तावहरु पारीत गरेको वाईसियल जिल्ला कमिटी अध्यक्ष रविन विशिले जानकारी दिएका छन् ।

कार्यक्रममा वोल्दै माओवादी केन्द्रका जिल्ला कमिटी अध्यक्ष मिन वहादुर कुवरले पार्टी निर्माणका क्रममा जोश जागर र नयाँ उत्साहका साथ गाँउ वस्ति र सहरवाट एकैसाथ डटेर लाग्नुपर्ने र गाँउगाँउमा एक सच्चा कम्युनिष्ट पार्टीको कार्यकर्ता भए पुग्ने बताए ।

 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : १० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष