१७ असार २०८३, बुधबार | July 1, 2026

पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको प्यानलै निर्वाचित, औपचारिक घोषणा हुन बाँकी



काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् ।

औपचारिक रुपमा नुवाकोट लगायतका ५ जिल्लाको मतगणना परिणाम आउन बाँकी रहे पनि पोखरेल विजयी भएका हुन् । उनले २ हजार १ सय बढीको अग्रता लिएका छन् । सबै जिल्लाको मत आएपछि मात्रै निर्वाचन समितिले औपचारिक घोषणा गर्नेछ ।

नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारीको माधव नेपाल पक्षसहित ११ संगठनको संयुक्त प्यानलका अधिकाशं उम्मेदवार विजयी भएका छन् । महासचिवमा रोशन पुरी विजयी भएका छन् ।

प्रेस चौतरीकै ओली पक्ष र जनता समाजवादी पार्टी निकट प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा समुहको नेतृत्व गरेकी निर्मला शर्मा पोखरेलको निकटतम प्रतिद्वन्द्वी बनेकी छिन् ।

यसैगरी स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेदवारी दिएका गजेन्द्र बुढाथोकीले पनि केही मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ४ : ५२ बजे

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो

भारतसँग सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्छौं : परराष्ट्रमन्त्री

काठमाडौं । सरकारले नेपाल–भारत सीमा सम्बन्धी बाँकी रहेका विवादहरू ऐतिहासिक

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश