१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

संक्रमितलाई भेट्न बुटवलका मेयर फेरि घरदैलोमा



बुटवल । कोरोना भाइरसले पुनः महामारीको रुप लिन थालेपछि बुटवल उपमहानगरका नगर प्रमुख सहितको जन प्रतिनिधिहरुले संक्रमितहरुको घरदैलो पुगेर हौसला बढाउने कार्यलाई निरन्तरता दिएका छन् ।

बुटवल उपमहानगरबाट सुरु गरिएको संक्रमितको घरघरमा जन प्रतिनिधि अभियानलाई दोस्रो चरणमा निरन्तरता दिंदै आज उपमहानगर प्रमुख शिवराज सुबेदी सहितको टोलि आज पिसपार्क स्थित ब्रम्हकुमारी राज योग केन्द्रका संक्रमित ब्रम्हकुमारीहरुलाई भेटन पुगेका थिए । नगर प्रमुख सुबेदी, प्रैमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्मा सहतिको टोलिले संक्रमित ब्रम्हकुमारीहरुलाई भेटेर आयुवेर्दीक औषधी सहित प्रतिरोधात्मक शक्ति बढाउने औषधी समेत बितरण गरेका थिए ।

मेयरसँगै सोमबारको घरदैलोमा वडाअध्यक्ष दुर्गा सुवेदी र बुटवल उपमहानगरका शिक्षा, जनसंख्या र स्वास्थ्य महाशाखाका प्रमुख मित्रमणी खनाल र स्वास्थ्यकर्मी सहभागी रहेका थिए । पिसपार्कमा छ जना ब्रम्हकुमारीहरु आइसोलेशनमा रहेका छन् । यसै साता भारत भ्रमणमा जाँदा उनीहरुलाई संक्रमण भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ८ : १३ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क