१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

दोलखामा बोलेरो जिप दुर्घटना, चार जनाको मृत्यु, १८ जना घाइते



दोलखा । दोलखामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो जिप विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

सोमबार राति १०ः३० बजे भएको दुर्घटनामा परी अन्य १८ जना घाइते भएको दोलखा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए ।
जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । ७ जनाको दोलखामै उपचार भैरहेको छ । त्यस्तै ११ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

घाइते हुनेमा १० महिने बालक समेत रहेको उनले बताए । सामान्य घाइते बालक भने आफन्तको जिम्मा लगाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ७ : ०२ बजे

ओलीको अँगालोमा सुहाङ !

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका

कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु

बोगोटा । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते

पोखरा । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका

आगलागी पीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

दाङ । २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर