१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

कोरोना संक्रमण देखिएका काठमाडौं महानगरभित्रका विद्यालय एकसाता बन्द



काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर तिब्र गतिमा बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले संक्रमण देखिएका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विद्यार्थी, शिक्षक र कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका विद्यालयहरु एकसातासम्म बन्द गर्ने निर्णय भएको महानगरले जनाएको छ ।

महानगरपालिकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म कम्तीमा एक हप्ता विद्यालय बन्द गर्र्ने निर्णय गरेको हो ।

महानगरापालिकाले संक्रमण नदेखिएका विद्यालयहरुमा पनि जनस्वास्थ्यका मापदण्ड कडाइपूर्वक पालना गरेमा मात्रै विद्यालय संचालन गर्न आग्रह गरेको छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ११ : ५१ बजे

शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा पूर्वाधार विकास

सिरहा । यहाँको लहान नगरपालिका-८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार

बाह्र वर्षपछि दोदा नदीमा पुल निर्माण

दोधारा चाँदनी । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा

गृहमन्त्री अर्यालको १९१ दिन : सफलतापूर्वक निर्वाचन, सुशासन र नीतिगत सुधार

काठमाडौं । जेनजी आन्दोलनपछि देश अन्योल, त्रास र अस्थिरताको अवस्थामा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक

अवैध क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली । यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी