१ पुस २०८२, मंगलबार | December 16, 2025

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

१४ औं महाधिवेशनमा केन्द्रित हुने बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्न लागेको हो ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पटक पटक स्थगित हुँदै आएको कांग्रेसको १४औं केन्द्रीय महाधिवेशन भदौ ७ देखि १० का लागि तोकिएको छ ।

यद्यपि केही जिल्लाका क्रियाशिल सदस्य विवाद अझै टुंगिएको छैन । समायोजन विवाद कायमै छ । सिन्धुपाल्चोक कांग्रेस जिल्ला कार्यसमितिले आज विवाद टुंगिने अपेक्षा गरिएको छ ।

त्यसैगरी केन्द्रीय समितिमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सरकार ढाल्ने विषयमा पनि छलफल हुनेछ । यसअघि कांग्रेसले कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन सहयोग गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज