१७ असार २०८३, बुधबार | July 1, 2026

भोलि बोलाएको बैठक स्थगित गर्न एमाले अनुशासन आयोग अध्यक्ष बोहोराको आग्रह



काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले भोलि बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठक रोकन आग्रह गरेका छन् ।

बोहोराले आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको बैठक रोकेर पार्टी एकतालाई बचाउन आग्रह गरेका हुन् ।

बोहोराले वक्तव्यमा उत्तेजना, आवेश र अभिमान हावी भएर कुनै पनि निर्णय गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । उनले अदालतको फैसालअनुसार पार्टीका संरचनाहरुलाई जेठ २, २०७५ को अवस्थामा कायम गर्नुपर्नेमा फागुन २०७७ फागुन २८ मा अध्यक्ष ओलीले एकलौटी निर्णय गर्दा समस्या उत्पन्न भएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने जिकिर गरेका छन् ।

बोहोराले वक्तव्यमा भनेका छन्, ‘अहिलेको बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोजिनुपर्नेमा २०७८ वैशाख ८ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ । यसलाई तत्काल रोकिनुपर्छ ।’

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : ५० बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज