१८ श्रावण २०८३, सोमबार | August 4, 2026

पाल्पा कारागारमा एक कैदीले गरे झुण्डिएर आत्महत्या



पाल्पा । पाल्पा जिल्ला कारागारभित्र एक कैदीबन्दीले झुण्डिएर आत्महत्या गरेका छन ।

पाल्पा कारागार प्रशासनले दिएको जानकारी अनुसार कारागारको शौचालयमा झुण्डिएर कैदी किसान गुरुङले आत्महत्या गरेका हुन ।

भिरकोट नगरपालिका-७, स्याङ्जाका ३० वर्षीय गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गुरुङ चोरी मुद्दामा कारागारको सजाय भोग्दै आएका थिए । २०७६ साल जेठमा स्याङजा कारागारमा परेका गुरुङलाई २०७६ सालको माघमा पाल्पा कारागारमा ल्याईएको थियो ।

पाँच वर्षको लागि कारागारको सजाय काट्दै आएका गुरुङको शव पोष्ट मार्टम गरी परिवारलाई बुझाउने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ९ : ५४ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क