१७ असार २०८३, बुधबार | July 1, 2026

ओली र नेपालबीच मेरियटमा दोस्रो वार्ता



काठमाडौं । नेकपा एमालेको विवाद उत्कर्षमा पुगेकै बेलामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच २४ घण्टा नवित्दै दोस्रो वार्ता सुरु भएको छ ।

काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा ओली र नेपालबीच आज पुनः वार्ता भएको हो ।

यो वार्तासँगै दुवै नेताबीच लामो समयदेखिको सम्वाद्हीनता तोडिएको छ । यद्यपी, दुवै नेता आआफ्नै अडानमा रहेका छन् ।

नेकपा एमालेलाई सर्वोच्च अदालतले ब्यूँताइदिएपछि अध्यक्ष ओलीले नवौं महाधिवेशनको विधान विपरित एकपक्षीय रुपमा स्वेच्छाचारी गतिविधि गरिरहेको नेपाल पक्षले आरोप लगाउँदै आएको छ ।

तर, ओलीले पार्टीमा बसेर समानान्तर गतिविधि गरेर पार्टी ध्वंस गर्न लागेको आरोप लगाउँदै आएका छन् । ओलीले विगतमा नेकपामा आफुलाई साधारण सदस्यताबाट समेत निस्काशन गरेको प्रसंग बारम्बार उप्काउँदै नेपाल पक्षलाई सहजै गतिविधि गर्न नदिने चेतावनी दिइरहेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  २ : ५७ बजे

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)