१८ श्रावण २०८३, सोमबार | August 3, 2026

सरकारी निर्णय विपरित विद्यालय खोल्ने गर्ने ११ संचालक पक्राउ



काठमाडौं । सरकारको निर्णय अवज्ञा गरेर विद्यालय संचालन गर्ने सप्तरीका निजी विद्यालयसंचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

११ वटा विद्यालयका संचालकलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । सरकारले आइतबार मात्रै सीसीएमसी बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर सरकारी निर्देशन अवज्ञा गर्दै विद्यालय खोले पछि प्रहरीले कारवाही गरेको हो । कोरोना भाइरसको संक्रमण अनियन्त्रित बन्दै गएपछि देशभरका विद्यालय बन्द गर्ने निर्णय भएको थियो ।

राजविराज नगरपालिकामा खुलेका विद्यालयका संचालकलाई प्रमुख जिल्ला अधिकारी, सजल्ला सुरक्षा अधिकारी र नगरापालिकाका प्रमुखको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरु विरुद्ध कस्तो कारवाही गर्ने भन्ने विषयमा छलफल भैरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ११ : १६ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल