१८ श्रावण २०८३, सोमबार | August 3, 2026

पोखरा विश्वविद्यालयको सबै परीक्षा स्थगित



पोखरा । पोखरा विश्वविद्यालयले आजैदेखि लागु हुने गरी सबै प्रकारका परीक्षा स्थगित गरेको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार बसेको वैठकले पूर्वनिर्धारित सबै परीक्षा तत्कालको लागि स्थगित गर्न सरकारलाई सिफारी गर्ने निर्णय गरेपछि पोखरा विश्विद्यालयले पनि अर्को सूचना नआँउदा सम्मको लागि सबै परीक्षा स्थगित गरेको हो ।

विश्वविद्यालय परीक्षा समितिको बैठकले आजैदेखि लागु हुने गरी सूचारु भइरहेका र अब सञ्चालन हुने भनिएका सबै परीक्षाहरु स्थगित गरेको जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १२ : ३७ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल