१८ श्रावण २०८३, सोमबार | August 3, 2026

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १९ हजार संक्रमित थपिए, २ हजार ७६४ जनाको मृत्यु



काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ ।

पछिल्लो २४ घण्टामा ३ लाख १९ हजार ४३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार छैटौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख १९ हजार ४३५ जनामा संक्रमण भएको छ । यसअघि (सोमबार) वैशाख १३ मा भारतमा दोस्रो धेरै ३ लाख ५४ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै मृत्यु दर पनि निकै उच्च देखिएको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ हजार ७६४ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा कुल संक्रमितको संख्या १ करोड ७६ लाख २५ हजार ७३५ पुगेको छ ।

त्यस्तै कुल मृतकको संख्या १ लाख ९७ हजार ८८० पुगेको छ । त्यहाँ अहिले पनि २८ लाख ८२ हजार ५ सय बढी सक्रिय संक्रमित रहेका छन ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ७ : २२ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल