१७ असार २०८३, बुधबार | July 1, 2026

बागमती प्रदेशको मन्त्रीपरिषद् विस्तार, ३ मन्त्री र १ राज्यमन्त्री थपिए



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री पौडेलले मौजुदा मन्त्रिपरिषदमा तीन मन्त्री र एक राज्यमन्त्री थप गरेका छन् ।

जसअनुसार केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मा दिइएको छ । यस्तै सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीको जिम्मा दिइएको छ भने सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा सिफारिस गरिएको छ ।

थप गरिएका मन्त्रीहरुको सपथग्रहण आजै अपरान्ह ४ बजे हुनेभएको छ ।

 

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १ : १९ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)