१४ चैत्र २०८२, शनिबार | March 28, 2026

२४ घण्टामा रूपन्देहीमा ३८० संक्रमित थपिए



बुटवल । रुपन्देहीमा बुधबार पनि कोरोना संक्रमित बढ्ने रफ्तार रोकिएन । पछिल्लो २४ घण्टामा  ३८० जना संक्रमित थपिएका छन् । मंगलबार २६३  कोरोना संक्रमित थपिएका थिए ।

स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजानिक गरेको पछिल्लो २४ घण्टाको अभिलेखमा ३८० नयाँ संक्रमित थपिएको जनाएको हो ।

रुपन्देहीमा आज पनि बुटवल उपमहानगरमा सबै भन्दा बढी १४३ जना संक्रमित थपिएका छन् ।

यस्तै अन्य पालिकाहरुमा तिलोत्तमामा ७३ जना, सिद्धार्थनगरमा ५९ जना, सैनामैनामा २१ जना, देवदहमा १२ जना, शुद्धोधनमा ४९ जना, सियारीमा २ जना ओमसतिया ४ जना कञ्चनमा ५ जना, मायादेबीमा २ जना र समरीमाईमा १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

जिल्लामा लक्षण भएका ५३ जना संक्रमितहरु अस्पतालमा उपचार गराईरहेका छन् । तर, सामान्य अवस्थामा रहेको संख्या भने ह्वात्तै बढेको छ । आज  छन् भने २१५९ जना होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ७ : २१ बजे

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

लेखक पक्राउ बारे धारणा बनाउन कांग्रेस नेताहरु परामर्शमा

काठमाडौँ। पार्टीका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको

बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर

ओलीलाई त्रिवि शिक्षण अस्पतालको ‘रेड जोन’ को २७ नम्बर बेडमा राखियो

काठमाडौं । जरुरी पक्राउ पूर्जी थमाएर पक्राउ गरिएका पूर्वप्रधानमन्त्री एवं

१६औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन (भेटकन २०२६) रुपन्देहीमा हुँदै

बुटवल । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको समन्वित विकासलाई