१८ श्रावण २०८३, सोमबार | August 3, 2026

ट्युमरको अपरेशनका लागि डा बाबुराम भट्टराई वीर अस्पताल भर्ना हुँदै



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको ट्युमरको अपरेशन हुने भएको छ ।

न्युरो-इन्डोक्राइनको ट्युमरको अपरेशन गर्न भट्टराई वीर अस्पताल भर्ना हुनेभएका छन् । अस्पतालका डाक्टर सुवोध अधिकारी नेतृत्वको टोलीले भोलि अपरेशन गर्ने भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जनाएका छन् ।

डा. भट्टराईले यसअघि क्यान्सरको शंका लागेपछि भारतको दिल्लीमा पुगेर स्वास्थ्य परीक्षण गरेका थिए । उनको वायोप्सी, ‘DOTA NOC’  परीक्षण,  ‘PET CT Scan’  सहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको पुष्टि गरेका थिए । तर छिटो सो ट्युमरको अपरेशन गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावअनुसार भट्टराईले ट्युमरको शल्यक्रिया गर्न लागेका हुन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ९ : ११ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क