१७ असार २०८३, बुधबार | July 2, 2026

प्रवक्तालाई कोरोना संक्रमण भएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक स्थगित भएको छ । केही शीर्ष नेताहरुमा कोरोना संक्रममण देखिएपछि बैठक स्थगित भएको हो ।

सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेपछि पार्टीको रणनीति बनाउन देउवाले बैठक बोलाएका थिए ।

तर, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको छ । कांग्रेस पार्टीकार्यालय सचिव कृष्णप्रसाद पौडेका अनुसार केही नेताहरुमा स्वास्थ्य समस्या देखिएपछि बैठक स्थगित गर्नपरेको हो ।

प्रवक्ता शर्मालाई सोमबार बिहान मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १२ : २२ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)