१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौंमा मात्रै थपिए झण्डै ५ हजार संक्रमित



काठमाडौं । कोरोना भाइरसको दोस्रो चरणको महामारीले काठमाडौं उपत्यका नराम्रोसँग प्रभावित भएको छ ।

काठमाडौं उपत्यकामा एकै दिनमा संक्रमितको संख्या झण्डै ५ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ हजार ८४९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, ललितपुरमा ५१८ जना र भक्तपुरमा ४५८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ४ : ३५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज