१७ श्रावण २०८३, आइतबार | August 3, 2026

कोरोना परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाव निकालियो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ ।

संसद अधिवेशन पूर्व प्रधानमन्त्री र मन्त्रीहरु, सांसद तथा संसद सचिवालयका कर्मचारीहरु सबैको स्वाव संकलन गर्ने निर्णय अनुसार प्रधानमन्त्रीको स्वाव लिईएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरुसहित सय जनाभन्दा बढीको स्वाक संकलन गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ३ : २५ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले