४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाल-खनाल पक्षद्वारा अध्यक्ष ओलीलाई थप १३ घण्टाको अल्टिमेटम



काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका सांसदहरुको बैठक सकिएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा भएको छलफल भर्खरै सकिएको हो ।

आज बसेको सो पक्षका सांसदहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि बिहान ९ बजेसम्म अल्टिमेटम दिने निर्णय गरेको छ ।

पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिवद्धता व्यक्त गर्न वैशाख २७ गते विहान ९ बजेसम्मको अल्टिमेटम दिएका छन ।

सो पक्षले अल्टिमेटम पुरा गरे संसदमा विश्वासको मत दिने निर्णय पनि गरेको छ ।

बैठक पश्चात सञ्चारकर्मीसँग बोल्दै नेता योगेश भट्टराईले आफूहरुलाई किनारा लगाउने हिसाबले गए भोलि नै कठोर निर्णय गर्नसक्ने चेतावनी पनि दिए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको