७ चैत्र २०८२, शनिबार | March 21, 2026

कोरोना भाइरसविरुद्ध सार्क एकजुट : आपतकालीन कोषमा भारतले १ करोड डलर राख्ने



काठमाडौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्र कोरोना भाइरसविरुद्धको अभियानमा एकजुट भएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायत सार्क सदस्य राष्ट्रले सहमति जनाउनुभयो ।

मोदीले आपतकालीन कोष बनाउने प्रस्ताव गर्नुभएको थियो । कोषमा भारतले १ करोड डलर रकम जम्मा गर्ने घोषणा गरेको छ । कोष साझा रणनीति र सहायतामा केन्द्रित हुनेछ ।

आपतकालीन कोष आवश्यकताअनुसार सार्क सदस्य राष्ट्रमा प्रयोग गरिनेछ । भारतले आवश्यक सहयोग सदस्य राष्ट्रलाई उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ८ : २२ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका