१४ माघ २०८२, बुधबार | January 28, 2026

संसदीय दलको नेताबाट निस्काशित थापाले प्रदेश प्रमुखलाई लेखे पत्र, ‘जालसाझी गरेर मलाई हटाइयो’



पोखरा । राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलबाट निस्काशित सांसद कृष्ण थापाले आफुमाथि कीर्ते कारवाही भएको भन्दै मान्यता नदिन प्रदेश प्रमुखलाई पत्र लेखेका छन् ।

थापाले प्रदेश प्रमुखको नाममा पत्र पठाउँदै जनमोर्चाको नाममा आफुमाथि कीर्ते जालसाझी गरी कारवाही गरेको आरोप लगाउँदै त्यसलाई मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेका हुन् । यद्यपी, संसदीय दलको नेता या सांसदबारे निर्णय गर्ने अधिकारी प्रदेश प्रमुखलाई नभै प्रदेशसभा सचिवालयलाई हुन्छ ।

थापाले आफु सरकार निर्माणमा कुनै समुहमा संलग्न नभै तटस्थ बसेको पनि जिकिर गरेका छन् ।

जनमोर्चासहि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले भने चार दलको समर्थनमा बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई धारा १६८ को उपधारा २ अनुसारको बहुमतको सरकारमा दाबी पेश गरेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ४ : ११ बजे

बारामा एकै परिवारका आमा-छोराको निर्मम हत्या, बाबु र छोरी गम्भीर घाइते

वीरगन्ज । बारा जिल्लामा एकै परिवारका आमा र छोराको धारिलो

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी ।बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा

बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ । मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा