१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रधानमन्त्री ओलीको सपथग्रहण दिउँसो २:३० बजे



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण आज दिउँसो साढे २ बजे हुनेभएको छ ।

संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदमा रहेको सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार राति नियुक्ति पाएका ओलीको पुनः सपथग्रहण हुन लागेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पद तथा गोपनीयताको सपथ ग्रहण आज दिउँसो २ः३० बजे हुन लागेको जानकारी गराएका छन् ।

यही बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि ओली पदमुक्त भएका थिए । त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिमा दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउन दिएको समयसीमा भित्र कुनै पनि दलले दाबी नगरेपछि पुनः ओलीलाई नै नियुक्त गरेकी थिइन ।

ओली यससँगै तेस्रो पटक प्रधानमन्त्री बनेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : ५४ बजे

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको

सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहकोे

जुम्लामा चट्याङमा परी रावतको मृत्यु

जुम्ला । जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका-२

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलस्थित