१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद गठन, साविककै मन्त्रालयमा पुरानै मन्त्रीले पाए जिम्मेवारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको आफ्नो मन्त्रिपरिषदमा रहेका सबै मन्त्रीहरुलाई पुनः नियुक्ति दिएका छन् ।

संविधानको धारा ७६ ३ अनुसार प्रधानमन्त्रीमा पुनः सपथ लिएका ओलीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् । मन्त्रीहरुले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सबै मन्त्रीहरुले आजै सिंहदरबारस्थित आआफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नेछन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ३ : ११ बजे

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक

राम्दीको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६