२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बादललाई भोट हाल्ने सहमति भएको छैन : माधव नेपाल



काठमाडौं । एमाले बरिठ  नेता माधवकुमार नेपालको सचिवालयले राष्ट्रियसभाको निर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई भोट हाल्ने सहमति नभएको बताएको छ ।

वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ वक्तव्य जारी गर्दै राष्ट्रियसभाको निर्वाचनमा बादललाई समर्थन गर्ने विषयमा केही सहमति नभएको जनाएका हुन् ।

गौतमका अनुसार नेता नेपालले अन्य दल समेतलाई सहमत गराएर आफूले डा.खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेका छन् ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ८ : ५५ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष