५ असार २०८३, शुक्रबार | June 19, 2026

कोरोना संक्रमणबाट एकै दिन १९० जनाको मृत्यु, ८३०५ जनामा संक्रमण



काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ८३०५ जनामा कोरोनाभाइरस संक्रमण भएको छ भने १९० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ८३०५ जनामा संक्रमण र १९० जनाको मृत्यु भएको जनाएको हो ।यसअघि बुधबार ८१७३ मा संक्रमण भएको थियो भने मृत्यु हुनेको संख्या २४६ रहेको थियो ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ५ : ४४ बजे

सुनको मूल्य : तोलामा १० हजार ५०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ

दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको

कक्षा–१२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल सार्वजनिक गरेको