१८ असार २०८३, बिहिबार | July 2, 2026

लौरो उभ्याएर भए पनि ७६(५)को वैकल्पिक सरकार दिऊँ : डा. भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टाईले लौरो उभ्याएर भएपनि वैकल्पिक सरकार बनाउन आग्रह गरेका छन् ।

डा. भट्टराईले आज ट्वीट गर्दै संसद, संविधान र लोकतन्त्रको रक्षा गर्न जे गर्दा सम्भव हुन्छ त्यही गर्न दलहरुलाई आग्रह गरेका छन् ।

भट्टराईले बिपी र पुष्पलालदेखि आफुहरुको पुस्तासम्मले लडेर ल्याएको संविधानरलोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ स्प्ष्ट पारेका छन् ।

भट्टराईले भनेका छन्, ‘संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो१जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्याग/बलिदान गरौं।लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊॅ ! आजै गरौं, अहिल्यै गरौं ! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ!’

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ८ : ५९ बजे

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका