५ पुस २०८२, शनिबार | December 20, 2025

जसपाको ठाकुर महतो पक्ष फेरि पनि तटस्थ बस्ने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष फेरि पनि तटस्थ बस्ने भएको छ ।

ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेको निस्कर्ष निकाल्दै उनको विपक्षमा जान नसक्ने बताएको छ।

आज बसेको ठाकुर-महतो पक्ष निकट सांसदहरुको बैठकले नयाँ सरकार गठनमा तटस्थ बस्ने निर्णय गरेको हो ।

बैठकमा ठाकुर-महतोले प्रधानमन्त्री ओलीसँग भएका सहमतिबारे जानकारी गराएका थिए । उनीहरुले प्रधानमन्त्री ओलीले आफुहरुले उठाएका माग पुरा गर्न सकारात्मक भएको जानकारी गराएका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १२ : ४६ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य